जहाँ पनि खोपिए ट्याटु, ट्याटु सम्मेलनमा देखियो यो दृश्य (भिडियो सहित)
जहाँ पनि खोपिए ट्याटु, ट्याटु सम्मेलनमा देखियो यो दृश्य (भिडियो सहित)
मिडिया एनपी १प्रकाशित मिति: शनिबार, चैत १९, २०७३२०:०८0
173
173
मिडिया एनपी, काठमाडौं, १९ चैत । नेपालमा पछिल्लो समय ट्याटुको सौखिनहरु बढ्दै गइरहेका मात्रै होइनन् यसको सम्मेलनले पनि निरन्तरता पाइरहेको छ ।
Sponsored by Revcontent
Revealed: Hitler's Deathbed Confession
14 Celebrities Savagely Killed By Animals! - #11 Really Hurt
Michelle Obama's Leaked IQ Score Is Shocking
पछिल्लो ७ वर्ष यता नेपालमा ट्याटु सम्मेलन भइरहेका छन् । यस वर्ष पनि सम्मेलनले निरन्तरता पाएको छ । नेपाल ट्याटु प्राइभेट लिमिटेडले काठमाडौंकोसानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको ट्याटु सम्मेलनमा स्वदेशी तथा विदेशी नागरिकहरुले शरीरका विभिन्न भागमा ट्याटु खोपाएका छन् ।
शनिवार देखि आइतवार (अप्रिल १ देखि २) सम्म चलेको सो सम्मेलनमा किशोरावस्थाका देखि ढल्कँदो युवा अवस्था सम्मका सयौं स्वदेशी विदेशी नागरिकले ट्याटु खोपाएका छन् । सम्मेलनमा सहभागी हुन अमेरिका, अष्ट्रेलिया, स्वीडेन, स्पेन, इण्डोनेसिया, क्यानडा, स्वीटजरल्याण्ड, फ्रान्स, ब्राजिल, थाइल्याण्ड ,भारतबाट सहगभागि छन्।
0 Response to "जहाँ पनि खोपिए ट्याटु, ट्याटु सम्मेलनमा देखियो यो दृश्य (भिडियो सहित)"
Post a Comment